Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुल्यो, राजपत्रमा सूचना प्रकाशित (पूर्णपाठ)

    गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुल्यो, राजपत्रमा सूचना प्रकाशित (पूर्णपाठ)

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 855
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्ने कानुनी बाटो खुलेको छ ।

    सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो । यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने छ ।



    गत मंसिर २ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरी गोला प्रथाबाट पेशी तोक्ने निर्णय गरेको थियो।



    उक्त संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि मुद्दाको पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती भएको छ, अब सबै मुद्दाको पेशी गोला प्रथाबाट तोकिने भएको छ ।

    संशोधित नियमावलीको नियम २० मा लेखिएको छ, ‘अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइको लागि इजलासको गठन र पेशी सूची निर्धारण गोला प्रक्रियाद्वारा हुनेछ ।’

    हेर्नुहोस् संशोधित नियमावलीको पूर्णपाठ:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार