Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुन तोलामा २ सय रुपैयाँले बढ्दा चाँदी १५ रुपैयाँ घट्यो

    सुन तोलामा २ सय रुपैयाँले बढ्दा चाँदी १५ रुपैयाँ घट्यो

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला २ सयले बढेर ९२ हजार १ सय रुपैयाँ तोकिएको छ ।अघिल्लो दिन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुन आइतबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा यसको कारोबार भएको थियो ।



    त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार