Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • साउदीमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट, नेपालीलाई कस्तो असर गर्छ ?

    साउदीमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट, नेपालीलाई कस्तो असर गर्छ ?

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन साउदी अरबमा पनि भेटिएको छ। विश्वका विभिन्न देशमा पुष्टि भइसकेको यो भेरियन्ट पछिल्लो समय साउदीमा पुष्टि भएको छ।

    साउदीमा ओमिक्रोन संक्रमित व्यक्ति फेला परेको त्यहाँको सरकारी न्युज एजेन्सी जानकारी दिएको छ। त्यहाँका अधिकारीहरुका अनुसार संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सबै जनालाई क्वारेन्टीमा राखिएको छ।



    रोजगारको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरु पनि यसबाट प्रभावित हुने बताइएको छ। अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट २२ भन्दा धेरै देशमा पुष्टि भइसकेको छ। विश्वका विभिन्न देशले अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिरहेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार