Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महिला खुलातर्फ डिला संग्रौलाले सबैभन्दा धेरै मत पाउँदा तेस्रो भइन् आरजु, कसले कति पाए मत ? (सूचीसहित)

    महिला खुलातर्फ डिला संग्रौलाले सबैभन्दा धेरै मत पाउँदा तेस्रो भइन् आरजु, कसले कति पाए मत ? (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महिला खुलातर्फ केन्द्रीय सदस्यमा ९ जना निर्वाचित भएका छन् ।

    ९ मध्ये ८ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् । डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट एक जना मात्रै खुला महिलातर्फ केन्द्रीय सदस्य विजयी भएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार डा. डिला संग्रौला, पुष्पा भुसाल, डा. आरजु राणा देउवासहित ९ जना निर्वाचित भएका हुन् ।



    अन्तिम मत परिणाम अनुसार डा. संग्रौला ससर्वाधिक मत ल्याएर निर्वाचित भएकी छिन् । उनले २८८५ मत पाइन्। दोस्रो नम्बरमा पुष्पा भुसाल छिन् । उनी २७१८ मत ल्याएर विजयी भइन् । डा.राणा देउवाले २५३६ मत ल्याएर विजयी भइन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार