Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एमाले पार्टी कार्यालयमा शव भेटियो

    एमाले पार्टी कार्यालयमा शव भेटियो

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    जुम्ला । नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक जना मृत फेला परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका–१ बस्ने ५६ वर्षीय सेतो कुलाल मृत भेटिएका हुन् ।



    कुलालको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।



    स्थानीयले खबर गरेपछि अनुसन्धान अधिकृतसहित सात जनाको टोली अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार