Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतको पिथौरागढमा दुई नेपाली मजदुरको शव फेला

    भारतको पिथौरागढमा दुई नेपाली मजदुरको शव फेला

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतको उत्तराखण्डको पिथौरागढमा दुई नेपाली मजदुर मृत फेला परेका छन् ।

    टाइम्स अफ इन्डियाका अनुसार पिथौरागढको गुरौली गाउँमा आफ्ना साथीहरुसँग बस्दै आएका उनीहरु मृत फेला परेका हुन्।



    समाचारका अनुसार सोमबार साँझ उनीहरु ४ किलोमिटर टाढा रहेको कनालिछेना बजार गएका थिए । तर, उनीहरु फर्केनन् ।मंगलबार बिहान अर्का नेपालीले मजदुरलाई उनीहरुलाई फेला पारेर प्रहरीलाई खबर गरेको समाचारमा उल्लेख छ।



    यद्यपि उनीहरुको नाम र ठेगाना भने खुलेको छैन । प्रहरीले उनीहरुको शव पोस्ट मार्टमको लागि पठाएको समाचारमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार