Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो, २२९ जना माग (सूचनासहित)

    सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो, २२९ जना माग (सूचनासहित)

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि भर्ना खुलेको छ  ।

    भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले आइतबार एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आह्वान गरेको छ ।



     



    सूचनाअनुसार खुलातर्फ १२०, बाँकी समावेशी गरी कुल २२९ जना माग भएको छ । दरखास्त माघ १७ गतेभित्र बुझाउनुपर्ने छ भने दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि बुझाउन सकिने सेनाले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार