Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • माओवादी केन्द्रको अध्यक्षमा पुन: प्रचण्ड निर्विरोध निर्वाचित

    माओवादी केन्द्रको अध्यक्षमा पुन: प्रचण्ड निर्विरोध निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको अध्यक्षमा पुन: पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन् ।

    सोमबार दिउँसो बसेको पार्टीको प्रथम केन्द्रीय कमिटीको बैठकले पुन प्रचण्डलाई अध्यक्षमा चयन गरेको हो ।



    बैठकमा नारायणकाजी श्रेष्ठले अध्यक्षमा ‘प्रचण्ड’को नाम प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।



    यसअघि माओवादीको अध्यक्षमा अरु कसैको पनि उम्मेदवारी परेको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार