Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राष्ट्रियसभा सदस्य निर्वाचन : एमालेले परिवर्तन गर्‍यो २ जना उम्मेदवार

    राष्ट्रियसभा सदस्य निर्वाचन : एमालेले परिवर्तन गर्‍यो २ जना उम्मेदवार

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका २ जना उम्मेदवार परिवर्तन गरेको छ ।

    यसअघि सोमबार सार्वजनिक गरेका १९ उम्मेदवारमध्ये २ जना उम्मेदवार परिवर्तन गरेको हो ।



    नेकपा एमाले केन्द्रीय कार्यालय सचिव भीष्मराज अधिकारीले प्रदेश नम्बर एक खुला र गण्डकी प्रदेशको दलिततर्फ उम्मेदवार परिवर्तन भएको जानकारी दिए ।



    प्रदेश नम्बर १ खुलातर्फ देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य गुरु बराल र गण्डकी प्रदेशको दलिततर्फका उम्मेदवार गोविन्द बहादुर नेपालीको साटो अर्जुन कुमार सुनामलाई उम्मेदवार बनाउने निर्णय भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार