Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • केपी ओली बग्गीमा सरर !

    केपी ओली बग्गीमा सरर !

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.3K
    SHARES

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापाको झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गरेका छन् ।

    आइतबर अध्यक्ष ओली उक्त पार्कको उद्घाटनका लागि झिलझिलेबाट ४ सय मिटर दुरीको वाटर किङडमसम्म बग्गी चढेर पुगेका थिए ।



    ओलीलाई पार्क सञ्चालक राजकुमार संग्रौलाले बग्गीमा राखेर लगेका हुन्।



    उक्त कार्यक्रममा ओलीलाई नौमती बाजा, विभिन्न जातजाति भाषाभाषीका झाँकीसहित स्वागत गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार