Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नोबेल मेडिकल कलेज: आन्दोलनरत विद्यार्थीहरुद्वारा टायर बालेर प्रदर्शन

    नोबेल मेडिकल कलेज: आन्दोलनरत विद्यार्थीहरुद्वारा टायर बालेर प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.8K
    SHARES

    विराटनगर । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा धेरै (अतिरिक्त) शुल्क लिएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।

    अतिरिक्त शुल्क लिने कलेजको निर्णयको विरोधमा निरंतार्ण प्रदर्शन गर्दै आइरहेका विद्यार्थीहरुले मंगलबार दिउँसो कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् ।



    यसअघि पनि विद्यार्थीहरुले कलेजमा तोडफोड समेत गरेका थिए ।



    कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क माग गरेको र नदिने विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरेको विद्यार्थीहरुको गुनासो छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार