Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

    प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

    बालुवाटार स्रोतका अनुसार देउवाले प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन्।



    सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी स्रोतको भनाइ छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन ।



    असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदमा विश्वासको मत लिएपछि सम्बोधन गरेका थिए । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार