Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कोरोना भाइरस

    ११ हजार ३५२ जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्रै ६ हजार बढी संक्रमित

    ११ हजार ३५२ जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्रै ६ हजार बढी संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 963
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २३ हजार ४०९ नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, विगत २४ घण्टामा देशभर ६ सय १३ संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।



    यसैगरी, आज चार जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६२८  पुगेको छ।

    डा. अधिकारीका अनुसार हाल देशभर ४७ हजार ९२९ संक्रिय संक्रमित छन् ।

    यस्तै, काठमाडौँमा ४ हजार ६६६, भक्तपुरमा ५७८ र ललितपुरमा १,०१९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार