Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ८,४५४ संक्रमित थपिदा ४,४३३ जना संक्रमणमुक्त, ५ जनाको मृत्यु

    ८,४५४ संक्रमित थपिदा ४,४३३ जना संक्रमणमुक्त, ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौ‌ं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी 8 हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ४ हजार ४३३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।



     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार