Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अध्यागमनका कर्मचारीले विमानस्थलभित्र मोवाइल चलाउन नपाउने (सूचना)

    अध्यागमनका कर्मचारीले विमानस्थलभित्र मोवाइल चलाउन नपाउने (सूचना)

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीलाई कार्यालय समयमा मोवाइल चलाउन रोक लगाइएको छ ।

    शुक्रबार अध्यागमन विभागस्थित त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले एक सूचना निकाल्दै कार्यालयमा खटिएका कर्मचारीलाई कार्यालय समयमा मोवाइल चलाउन रोक लगाइएको हो।



    अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतको जानकारीमा ल्याई स्वीकृति भएपछि मात्र प्योग गर्न पाइने भएको छ । कर्मचारीले सम्पूर्ण व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्नु पर्ने भएको छ ।



    यस्तो छ सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार