Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकी सेनाको जागिर छाडेर पोर्नस्टार बनिन् काइली, भनिन्- ‘सेनाको भन्दा यो काम राम्रो’

    अमेरिकी सेनाको जागिर छाडेर पोर्नस्टार बनिन् काइली, भनिन्- ‘सेनाको भन्दा यो काम राम्रो’

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 4.8K
    SHARES

    काठमाडौं । अमेरिकी सेनामा ५ वर्ष काम गरेकी काइली गुनर नामकी एक युवती पोर्नस्टार बनेकी छिन् । उनले पोर्नस्टार बन्नकै लागि सेनाको जागिर छोडेको बताएकी छन्।

    डेलीस्टारका अनुसार काइलीले आफ्नो नयाँ करिअर नयाँ र रोमाञ्चक हुने अपेक्षा गरेकी छिन्। ‘मलाई क्यामेरा फेस गर्ने अनुभव धेरै छ । यस्तोमा वयस्क उद्योगमा जानु मेरो लागि तार्किक कदम लाग्यो । म सधैं यो उद्योगमा काम गर्ने इच्छा राख्थें ।’ उनको भनाइलाई उधृत गर्दै डेलीस्टारले भनेको छ।



    रिपोर्टका अन्सुअर काइली अहिलेसम्म २ वयस्क फिल्ममा देखिइसकेकी छिन् । उनी एक चर्चित वयस्क साइटमा पनि निकै सक्रिय छिन् । ग्लोबल फायरपावर्स कम्प्रिहेन्सिभ इन्डेक्स अनुसार अमेरिकी सेनालाई संसारकै सबैभन्दा शक्तिशाली सेना मानिन्छ ।



    उनीसँग सेनाको अनुभवको बारेमा सोधिँदा उनले आफूले अमेरिकी सेनामा सबैभन्दा असल मानिसहरुलाई भेटेको बताइन् । उनले अमेरिकी सेनाका सैनिकहरुसँगको मित्रता सबैभन्दा अलग अनुभव भएको बताइन् । उनले आफूलाई मन पर्ने हतियार एम २४० मेसिन गन भएको पनि बताएकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार