Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध विप्लवका कार्यकर्ताको प्रदर्शन

    पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध विप्लवका कार्यकर्ताको प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध टायर बालेर प्रदर्शन गरेका छन् ।

    संगठनले बुधबार दिउँसो काठमाडौंस्थित त्रिचन्द्र क्‍याम्पसअगाडि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् ।



    सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको थियो ।



    हाल काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १४२ तथा डिजेल र मट्टटितेल १२५ रुपैयाँ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार