Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनसहित विमानस्थलबाट सिन्धुपाल्चोकका शेर्पा पक्राउ

    मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनसहित विमानस्थलबाट सिन्धुपाल्चोकका शेर्पा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले करिब एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा एयर अरेबियाको विमानबाट नेपाल फर्किएका सिन्धुपाल्चोकका दावा छिरिङ शेर्पा रहेका छन्।



    विमानस्थल प्रहरी स्रोतका अनुसार दावाले मलद्वारमा करिब एक किलो सुन लुकाएर ल्याएका थिए । आशंका लगेपछि विमानस्थल प्रहरीले सोधपुछ गर्दा उनले मलद्वारबाट सुन लुकाएर ल्याएको बयान दिएको स्रोतको दाबी छ ।



    यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार