Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • त्रिविले १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन र रोकिएका परीक्षा संचालन गर्ने (सूचना)

    त्रिविले १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन र रोकिएका परीक्षा संचालन गर्ने (सूचना)

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।

    बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको हो ।



    यस्तै, कोरोनाको तेस्रो लहर सुरु भएसँगै स्थगित गरिएका परीक्षा समेत संचालन हुने त्रिविले जनाएको छ ।  मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि रोकिएका परीक्षाहरु पनि  सञ्चालन गर्ने निर्णय गरेको हो ।



    हेर्नुहोस् सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार