Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोना भाइरस

    १ हजार १२८ जनामा संक्रमण पुष्टि १४ जनाको मृत्यु

    १ हजार १२८ जनामा संक्रमण पुष्टि १४ जनाको मृत्यु

    २ हजार २१५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 834
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १२८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार ९८९ जनाको परीक्षण गर्दा कुल १,१२८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    यही अवधिमा थप २ हजार २१५ जना सङ्क्रमणमुक्त भएका छन् ।



    यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट शुक्रबार थप १४ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८७८ पुगेको छ।

    यसैगरि हाल देशभर २७ हजार ४४१ जना सक्रिय संक्रमितहरु रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार