Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बैंकिङ कसूर मुद्धामा फरार क्षेत्री महाशाखाको फन्दामा

    बैंकिङ कसूर मुद्धामा फरार क्षेत्री महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 864
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ५१ बर्षीय छत्र बहादुर रोका क्षेत्री रहेका छन् ।



    महाशाखाका क्षेत्रीमाथि अनुसार उच्च अदालत पाटन ललितपुरको मिति २०७७ मङ्सिर २६ गतेको फैसलाले उक्त मुद्धामा पाँच लाख जरिवाना तोकी फरार रहेका छन्।



    क्षेत्रीलाई बसुन्धाराबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालत पेश गरेको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार