Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

    प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।

    गृहमन्त्री खाँडा प्रचण्डलाई भेट्न आइतबार बिहान उनकै निवास खुमलटार पुगेका थिए ।



    उनीहरुबीत भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।



    सचिवालयका अनुसार समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचन र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको हाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार