Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमालेले माग्यो मुख्यमन्त्री केसीको राजीनामा

    एमालेले माग्यो मुख्यमन्त्री केसीको राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 972
    SHARES

    काठमाडौं ।  नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो ।



    कांग्रेस, जनता समाजवादी दल लगायतको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता केसीले मुख्यमन्त्री बनेयता लगातार विवादास्पद काम गर्नुका साथै संघीयता शासन प्रणालीप्रति वितृष्णा बढाउने एमालेको आरोप छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार