Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ग्यास आपूर्ति अवरोधबारे रुसलाई जर्मनीले दियो पूर्व चेतावनी

    ग्यास आपूर्ति अवरोधबारे रुसलाई जर्मनीले दियो पूर्व चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । जर्मनीले रुससँगको भुक्तानीसम्बन्धी असहमतिका कारण सम्भावित ग्यास आपूर्ति अवरोधबारे ‘पूर्व चेतावनी’ को घोषणा गरेको छ ।

    रुसले ३१ मार्चदेखि मैत्रीपूर्ण नरहेका मुलुकहरूलाई ग्यास खरिद बिक्री रुसी मुद्रा रुवलमा मात्र गर्नुपर्ने माग गरिसकेको छ ।



    तर अहिलेसम्म प्रायः युरोमै ग्यास खरिदबापत भुक्तानी गर्दै आएको युरोपेली संघ (ईयू) ले रुसको माग अस्वीकार गरेको छ ।



    त्यसपछि मस्कोले आफ्नो अडानलाई लचिलो पार्दै बुधबार रुवलमा भुक्तानी हुने प्रक्रिया विस्तारै लागु गरिने जनाएको थियो ।

    तर अहिले जर्मनीले ग्यासको सम्भावित अभावलाई मध्यनजर राख्दै आफ्ना कम्पनी र उपभोक्ताहरूलाई उपभोग घटाउन आग्रह गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार