Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राष्ट्र बैंकमा गभर्नर निलम्बनको विरोधमा प्रदर्शन

    राष्ट्र बैंकमा गभर्नर निलम्बनको विरोधमा प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा प्रदर्शन भएको छ ।

    राष्ट्र बैंकका कर्मचारीहरुले गभर्नर निलम्बनको विरोधमा प्रदर्शन गरेका हुन् ।



    उनीहरुले गभर्नर अधिकारीको निलम्बन फिर्ता लिन माग गरेका छन् ।



    उनीहरुले सोमबार राष्ट्र बैंकको अगाडि प्रदर्शन गर्दै विरोध जनाएका हुन् ।

    सरकारले केही दिनअघि मन्त्रीस्तरीय निर्णय गर्दै गभर्नर अधिकारीलाई निलम्बन गरेको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार