Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काबुल विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघ्यो

    काबुल विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघ्यो

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । अफगानिस्तानको पश्चिमी काबुलमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघेको छ ।

    एक टिभी न्युज प्रसारकले स्रोतलाई उद्धृत गर्दै मङ्गलबार जनाएअनुसार राजधानीको दश्त-ए-बर्ची जिल्लाको अब्दुल रहिम शहिद हाई स्कूलमा भएको विस्फोटमा छ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताइएको छ।



    शहरको सुरक्षा विभागले पछि विद्यालयको मैदानमा तीनवटा विस्फोट भएको बताएको थियो।



    त्यसअघि काबुलको पश्चिमी भागमा रहेको मुमताज विद्यालयको क्षेत्रमा अर्को विस्फोट भएको थियो।

    विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार