Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादी केन्द्रबाट ललितपुर महानगर उपमेयरमा बज्राचार्यको नाम सिफारिस

    माओवादी केन्द्रबाट ललितपुर महानगर उपमेयरमा बज्राचार्यको नाम सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस गरेको छ ।

    माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो ।



    बैठकले बज्राचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।



    गठबन्धनमा ललितपुर महानगरको मेयर कांग्रेसले पाएको छ भने उपमेयरमा माओवादीले पाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार