Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • तनहुँमा कांग्रेसका ७ जना नेता-कार्यकर्ताले दिए सामूहिक राजीनामा

    तनहुँमा कांग्रेसका ७ जना नेता-कार्यकर्ताले दिए सामूहिक राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.1K
    SHARES

    तनहुँ । तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट ७ जना कांग्रेस नेतारकार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् ।

    टिकट वितरणमा असन्तुष्टि जनाउँदै मंगलबार पत्रकार सम्मेलन गरि नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव (हाल संगठन विभाग प्रमुख) विश्व वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगाले लगायतले राजिनामा दिएका हुन् ।



    स्थानीय तहको टिकट वितरणमा पार्टीले योगदान गरेकालाई भन्दा पैसामा बिकेर टिकट दिएको आरोप लगाउँदै उनीहरुले स्वतन्त्र रहने घोषणा गरेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार