Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

    शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले साताको २ दिन बिदा दिने निर्णय गरेको छ।

    सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी साताको २ दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको हो ।



    सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार