Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आईजीपी बढुवाविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै

    आईजीपी बढुवाविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 996
    SHARES

    काठमाडौं । आइजीपी नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा सोमबार रिट दार्ता गरेका थिए ।

    उनको तर्फबाट रिट लिएर कानुनी सहयोगी सुनिता रावत सर्वोच्चमा गएकी थिइन् । रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गरिएको थियो । सोमबार दर्ता भएको रिटको सुनुवाइ बुधवार तोकिएको थियो ।



    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले धिरजप्रताप सिंहलाई सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो ।



    सिंह भन्दा पोखरेल १६ महिना अगाडि बढुवा भए पनि एक महिना अगाडि एआइजिमा बढुवा पाएका सिंहलाई सरकारले आइतबार आइजिपीमा नियुक्त गर्ने निर्णय गर्दै सोमबार दर्ज्यानी चिन्ह समेत लगाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार