Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पश्चिम युक्रेनमा बस, कार र ट्रक ठोक्किए, १७ जनाको मृत्यु

    पश्चिम युक्रेनमा बस, कार र ट्रक ठोक्किए, १७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

    एउटा बस, कार र इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् ।



    आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए ।



    ‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन् । अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या अझै बढी हुन सक्छ’ जेलेन्स्कीले भने ।

    मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै उनले घाइतेहरूको शीध्र स्वास्थ्य लाभको कामना गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार