Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • रौतहटको बौधीमाईमा ३ वटा मतपेटिकामा आगजनी

    रौतहटको बौधीमाईमा ३ वटा मतपेटिकामा आगजनी

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1K
    SHARES

    रौतहट । जिल्लाको बौधीमाईमा मतपेटिकामै आगजनी भएको छ ।

    बौधीमाई नगरपालिका वडा नम्बर २ को इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिका आगजनी भएको हो ।



    झडप र आगजनीपछि इनरवा टोल अहिले तनावग्रस्त भएको छ । त्यस्तै वडा नम्बर ९ मा समेत विवाद भई मतदान स्थगित भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार