Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नागरिकता विधेयक अघि बढाउने तयारी

    नागरिकता विधेयक अघि बढाउने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 648
    SHARES

    काठमाडौं । सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ ।

    नागरिकतालाई अघि बढाउन बिहीबार गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग छलफल गरेका छन् ।



    नागरिकता विधेयकमा नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी नागरिकलाई वैवाहिक अंगिकृत नागरिकता विवाह लगत्तै दिने कि निश्चित अवधिपछि मात्रै दिने भन्ने विषयमा विवाद छ ।



    नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २२ साउन २०७५ देखि संसदमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार