Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिंह र स्थापितमाथि झन् झन् भारी बन्दै बालेन

    सिंह र स्थापितमाथि झन् झन् भारी बन्दै बालेन

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 957
    SHARES

    काठमाडाैँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले २२ हजार बढी मत पाएका छन्।

    अहिलेसम्मको ५८ हजार ८५० मत गणना गर्दा शाहले २२ हजार ८४२ मत पाएका हुन्।



    उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन्।



    नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले भने १० हजार ९६८ मत पाएकी छन्।

    बालेन र स्थापितबीचको मतान्तर ११ हजार बढी देखिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार