Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अछामको पञ्चदेवल नगरपालिकामा कांग्रेस विजयी

    अछामको पञ्चदेवल नगरपालिकामा कांग्रेस विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 954
    SHARES

    अछाम । अछामको पञ्चदेवल नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।

    प्रमुखमा ३ हजार ६५३ मत प्राप्त गर्दै अम्बिका कुमारी चलाउने निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १७२ मत ल्याए ।



    यस्तै उपप्रमुखमा पनि नेपाली कांग्रेसकै हर्कबहादुर रावलले ४ हजार १८८ मत ल्याएर विजयी भए ।



    उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सीता रावलले २ हजार ६१८ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार