Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भरतपुर महानगरमा रेनु दाहाल ३२२२ मतले अगाडि

    भरतपुर महानगरमा रेनु दाहाल ३२२२ मतले अगाडि

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको अग्रता कायमै रहेको छ ।

    ५६८४५ गणना गर्दा रेणुले ३२२२ मतले अगाडि रहेकी छिन् ।



    मेयरमा रेनु दहालले २१४९२ मत पाएकी छन् भने मेयरका अर्का उम्मेदवार एमालेका विजय सुवेदीले १८२७० मत पाएका छन् ।



    यस्तै स्वतन्त्रका जगन्नाथ पौडेलले ८१३३ मत पाएका छन् ।

    उपमेयरमा भने गठबन्धनका चित्रसेन अधिकारीले २३८६१ मत पाएका छन् ।

    उपमेयरकै हिमला गुरुङले १४०२८ मत पाएकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार