Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भरतपुर महानगरमा ८८ हजार मत गणना, रेनु सात हजार मतले अगाडि

    भरतपुर महानगरमा ८८ हजार मत गणना, रेनु सात हजार मतले अगाडि

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् ।

    हालसम्म ८८ हजार २८४ मत गन्दा उनको अग्रता ७ हजार ३१४ रहेको छ । पछिल्लो मतपरिणाम अनुसार रेनुले ३४ हजार ६८४ मत प्राप्त गरेकी छन् ।



    दाहालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २७ हजार ३७० र स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ७२० मत पाएका छन् ।



    उपमेयरतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३६ हजार ८९३ र राप्रपाकी हिमला गुरुङले २१ हजार ६२१ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार