Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विद्युत सर्ट भई आगलागी हुँदा शिखर इन्स्युरेन्सका एक जनाको मृत्यु

    विद्युत सर्ट भई आगलागी हुँदा शिखर इन्स्युरेन्सका एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 870
    SHARES

    चितवन । चितवनमा विद्युत सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

    भरतपुर महानगरपालिका वडा नं. १० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत भरतपुर ७ कटहरचोककी ३६ बर्षीया सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।



    आइतबार दिउँसो सवा १ बजे शिखर इन्स्योरेन्सको कार्यालयको बाहिर झुण्ड्याएको फ्लेक्स बोर्ड झिक्ने क्रममा सो दुर्घटना भएको हो ।



    दुर्घटना एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनामा भरतपुर महानगरपालिका वडा नं। ७ का २२ वर्षका तरुण थापा घाइते भएका प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार