Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बालेन शाहले पाए ४७ हजार मत

    बालेन शाहले पाए ४७ हजार मत

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख ३७ हजार ४५२ मत गणना सम्पन्न भएको छ ।

    जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाह ४६ हजार ९६६ मत पाएर अग्रस्थानमा छन् ।



    बालेन दोस्रो स्थानकी कांग्रेसकी सिर्जना सिंहभन्दा १८,८२५ मतले अगाडि छन् ।



    सिंहले २८ हजार १४१ मत प्राप्त गरेकी  छिन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले २७ हजार २८६ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार