Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • रवीन्द्र मिश्रद्वारा विवेकशील साझाको अध्यक्षबाट राजीनामा

    रवीन्द्र मिश्रद्वारा विवेकशील साझाको अध्यक्षबाट राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 780
    SHARES

    फाइल फोटो

    काठमाडौँ — रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका छन् ।

    स्थानीय तहको निर्वाचन २०७९ मा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि मिश्रले राजीनामा दिएका हुन् ।



    निर्वाचनमा प्राप्त परिणामको जिम्मेवारी लिँदै बुधबारबाटै लागू हुने गरी आफूले राजीनामा दिएको मिश्रले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार