Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ‘नागरिकता वितरण खुकुलो बनाए नेपाली आफ्नै देशमा अल्पसंख्यक बन्ने अवस्था आउँछ’

    ‘नागरिकता वितरण खुकुलो बनाए नेपाली आफ्नै देशमा अल्पसंख्यक बन्ने अवस्था आउँछ’

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चा उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले नागरिकता वितरणमा कडाइ गर्न आग्रह गरेकी छन् ।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले नेपालको भौगोलिक अवस्था र खुला सीमालाई मध्यनगर गर्दै कडा कानुन बनाउनुपर्नेमा जोड दिइन् ।



    “नागरिकता कुनै पनि देशको भूगोल सुहाउँदो, खुला सिमानालाई ध्यानमा राखेर, विधि–प्रक्रिया बनाएर अघि बढौँ,” उनले भनिन् ,“वंशज र अंगीकृत नागरिकताको जुन विधि छ, नागरिकता वितरण त्यसरी नै अघि लानुपर्छ । धेरै खुकुलो बनाएर लाने हो भने नेपाली आफ्नै देशमा अल्पसंख्यक बन्ने अवस्था आउँछ ।”



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार