Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नवनिर्वाचित उपमेयर सुनिता डंगोलको विजय जुलुस

    नवनिर्वाचित उपमेयर सुनिता डंगोलको विजय जुलुस

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट निर्वाचित उपमेयर सुनिता डंगोलको विजय जुलुस निकालिएको छ।

    निर्वाचन आयोगले शुक्रबार विजयीको आधिकारिक घोषणा गरेसँगै विजय जुलुस निकालिएको हो।



    विजयी घोषणा भएपछि डंगोल राष्ट्रिय सभा पुगेकी थिइन्। त्यहाँ उनलाई एमालेका समर्थकहरूले अबिर, खादा, माला लगाइदिएका थिए।



    घोषणापछि उपमेयर डंगोलले यो जित नयाँ आशाको किरण भएको बताएकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार