Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुँदै

    कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुँदै

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने भएको छ ।

    जेठ २५ सम्म चल्ने परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।



    परीक्षाका लागि देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको छ ।



    अनलाइनबाट प्रश्नपत्र पठाएर ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा मात्र परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार