Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • रुसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाउने यूरोपेली संघको निर्णय

    रुसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाउने यूरोपेली संघको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 816
    SHARES

    एजेन्सी । यूरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाएको छ ।

    रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगे पनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिबन्ध गरेर संघले दबाब दिएको हो ।



    रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्ने बारेमा लामो छलफलपछि संघले शुक्रबारमात्रै औपचारिक निर्णय गरेको जनाइएको छ ।



    यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएका छन्। त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार