Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सशस्त्रमा एआइजीको बढुवा र पदस्थापन : सीमा सुरक्षा विभागमा गौतम, मानवस्रोतमा पौडेल

    सशस्त्रमा एआइजीको बढुवा र पदस्थापन : सीमा सुरक्षा विभागमा गौतम, मानवस्रोतमा पौडेल

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 897
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को बढुवा र पदस्थापन भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एक एआइजीको बढुवा गर्दे दुई जनालाई पदस्थापन गरेको हो ।



    रिक्त एक एआइजीमा चन्द्रप्रकाश गौतमको बढुवा भएको छ । उनको कार्य तथा सीमा सुरक्षा विभागमा पदस्थापन भएको छ ।



    त्यस्तै यसअघि नै बढुवा भएका नारायणदत्त पौडेललाई मानवस्रोत तथा प्रशासन विभागमा सरुवा गरिएको स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार