Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गाँजालाई तत्काल बैधानिक गर्न एमाले सांसद तामाङको माग

    गाँजालाई तत्काल बैधानिक गर्न एमाले सांसद तामाङको माग

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गर्न माग गरेका छन् ।

    आईतबार प्रतिनिधिसको बैठकमा उनले गाँजाबाट बन्ने औषधीहरुबाट मानिसको प्राणघातक रोगहरु उपचार गर्न सकिने भन्दै गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गर्न माग गरेका हुन् ।



    ‘नेपालमाक्यान्सर जस्तो प्राणघात रोगले धेरै मानिसहरुको ज्यान गइरहेको रसम्पत्ति पनि सकिएको छ । यसैगरी एचआईभी एड्सको कारण पनि मानिसको जिउन पाउँने अधिकार नष्ट भइरहेको उनले बताए ।



    एड्स रोगका विरामीहरुको दिर्घ जीवनको औषधी नै गाँजा हो । यस रोगका विरामीहरुलाई तत्तकाल व्यवस्थापन गरिएन भने अझै हजारौँ विरामहरुले ज्यान गुमाउने खतरामा रहेको समेत उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार