Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विवाह बन्धनमा बाँधिदै गायिका इन्दिरा जोशी

    विवाह बन्धनमा बाँधिदै गायिका इन्दिरा जोशी

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिने भएकी छिन्।

    उनी फेसन डिजाइनर शरद केडियासँग आगामी ३१ गते विवाह बन्धनमा बाँधिन लागेकी हुन्।



    इन्दिरा र शरद विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए। केही समयअघि शरदले इन्दिरालाई प्रपोज गरेको भिडियो निकै चर्चित पनि भएको थियो।



    हालसालै विवाहअघिको मेहन्दी संस्कार गरेका इन्दिरा र शरदले ३१ गते मंगलबार विवाह गर्न लागेका छन्।

    इन्दिराले सामाजिक सञ्जालमार्फत् विवाहबारे जानकारी दिएकी हुन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार