Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सशस्त्र प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]

    सशस्त्र प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि ३७ जनाको नाम सिफारिस भएको छ ।

    बढुवा समितिको आइतबार बसेको बैठकले सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्ने निर्णय गरेको हो ।



    सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) ग बमोजिम बढुवा समितिले उनीहरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।



    सिफारिसमा परेकामा १ नम्बरमा टोप बहादुर डाँगी रहेका छन् भने दुई नम्बरमा हस्त बहादुर गरुङ रहेका छन् ।

    बढुवा सिफारिस भएकाहरुको सूची हेर्नुहोस् :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार