Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

    बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 981
    SHARES

    चितवन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

    चितवनको खैरहनी नगरपालिका-४ बस्‍ने ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।



    उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ६ दिन कैद सजाय र १३ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।



    तामाङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी(जानी एभरेष्ठ बैंकको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार