Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा एक महिलालाई पक्राउ गरेको छ ।

    कास्कीको पोखरा महानगरपालिका–१७ घर भइ हाल काठमाडौं– १३ बाफल बस्ने ४२ वर्षीया निशा गुरुङलाई मंगलबार पक्राउ गरिएको हो ।



    केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले टोखा नगरपालिका–६ टोखाबाट उनलाई पक्राउ गरेको हो ।



    उच्च अदालत पाटनको ०७९ वैशाख १३ गतेको फैसलाले ५ दिन कैद र २३ लाख १४ हजार २ सय ५० रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार